यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ, १४ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।  फलफूल तथा तरकारीईकाइन्यूनतमअधिकतमऔसतगोलभेडा ठूलो(नेपाली)के.जी.रू ३०.००रू ४०.००रू ३५.००गोलभेडा ठूलो(भारतीय)केजीरू ४०.००रू ५०.००रू ४५.००गोलभेडा सानो(लोकल)के.जी.रू १५.००रू २०.००रू १७.६७गोलभेडा सानो(तराई)के जीरू २०.००रू ३०.००रू २५.००आलु रातोके.जी.रू ३०.००रू ३५.००रू…