काठमाडौँ, १२ फागुन । एनसेलले खल्तीसँगको साझेदारीमा फ्ल्यास सेल अफर ल्याएको छ । एनसेलले आफ्ना ग्राहकका लागि खल्तीको एपमा पनि उक्त सेवा ल्याएको हो । यसअन्तर्गत अब हरेक आइतबार खल्तीबाट प्याक किन्दा ग्राहकले बोनस डेटा र टक टाइम पाउनुका साथै आकर्षक उपहार पनि जित्न सकिन्छ । उक्त अफर फागुन ११ देखि चैत ९ सम्म सञ्चालनमा रहने एनसेलले जनाएको…