स्टार्टअप उद्यम कर्जा चैत अन्तिम सातादेखि

काठमाडौँ, ७ चैत । चैत अन्तिम सातादेखि स्टार्टअप उद्यम कर्जा वितरण गरिने भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठाले परियोजना अन्तिम छनोटमा परेका उद्यमीलाई स्टार्टअप उद्यम कर्जा वितरण गर्न लागेको हो । समितिले व्यावसायिक योजना प्रस्तुतीकरण गर्न छुटेकालाई यही चैत १३, १४ र १५ गते समय तोकेको छ । अन्तिम छनोटमा परेका परियोजनाले बिनाधितो तीन प्रतिशत…