काठमाडौँ, २५ माघ । वित्तीय क्षेत्रसँग सम्बन्धित चारवटा संस्थाले बैंकिङ क्षेत्रको बारेमा भ्रम नफैलाउन आग्रह गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था संघ र लघुवित्त बैंकर्स संघले शुक्रबार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै वित्तीय क्षेत्रमाथि फैलाइएको भ्रम र सामाजिक सञ्जालमार्फत भएको आक्रमणको विरोध गरेका हुन् । यी चार संस्थाले बैंक तथा…