नेप्से परिसूचक ७ अंकले बढ्यो

काठमाडौँ, २९ माघ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ६.५४ अंकले बढेको छ । आज नेप्से ०.२४ प्रतिशतले बढेर २,६८३.८६ को विन्दुमा पुगेको छ । आज सात अर्ब २४ करोड ६२ लाख रुपैयाँमा एक करोड ३९ लाख ६८ हजार २५८ कित्ता सेयर किनबेच भएको छ । मंगलबार १३४ कम्पनीको सेयरमूल्य बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले…