काठमाडौँ, १३ असार । आज नेप्से परिसूचक ८.२४ अंकले घटेको छ । सो अंकको कमीपछि २०५१ अंकमा कायम भएका ेछ । कुल ३ अर्ब ७१ करोडको कारोबार भयो । अघिल्लो दिन ४ अर्ब ५ करोडको कारोबार भएको थियो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.२३ प्रतिशत (५५ अंक) घट्यो । बैंकिङ ०.०९ तथा अन्य समूह १५…