काठमाडौँ, ११ असार । मुलुकका ६ वटै महानगरपालिका काठमाडौं, ललितपुर, विराटनगर, वीरगन्ज, भरतपुर र पोखराले सोमबार आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट विनियोजन गरेका छन् । पाँच महानगरले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार बढाएका छन् भने वीरगन्जले घटाएको छ । अन्तरसरकारी वित्तीय व्यवस्थापन ऐन–२०७४ मा हरेक स्थानीय तहले असार १० भित्र आगामी आवका लागि आम्दानी–खर्चको अनुमानित विवरण…