घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ८ जेठ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १२ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ४० हजार ६ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ९ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेर प्रतितोला…