काठमाडौँ, २ जेठ । सेयर बजार परिसूचक नेप्सेमा ९.५४ अंकको गिरावट भएको छ । अघिल्लो दिन २८ अंकमाथिले बढेको नेप्से सूचक बुधबार ९.५४ अंकले घट्दै २ हजार १७.९७ अंकमा झरेको हो । बुधबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.१७ अंकले घट्दै ३५८.०९ अंकमा झरेको छ । यस्तै अघिल्लो दिनको तुलनामा बुधबार कारोबार समेत घट्दै ३…