काठमाडौँ, १७ चैत । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) जडानमा भएको भ्रष्टाचार प्रकरणका मुख्य दुई हर्ताकर्ता नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनालले कर्मचारीलाई दोषी बनाई आफूहरू उम्किन चलखेल गरेको देखिएको छ । अख्तियारले झा र खनाललाई मुख्य प्रतिवादी बनाई १९ व्यक्ति र २ कम्पनीसहित २१ विरुद्ध करिब ९२ करोड बिगो, त्यति नै जरिवाना…