नेप्से परिसूचक ४.७८ अंकले बढ्यो

काठमाडौँ, १५ चैत । आज बजार मापक नेप्से परिसूचक ४.७८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार नेप्से ०.२३ प्रतिशतले बढेर २०३५.६४ विन्दुमा रोकिएको छ । बिहीबार दुई अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । कुल कारोबारको सर्वाधिक हिस्सा सर्वाेत्तम सिमेन्टले ओगटेको छ । यो कम्पनीको १९ करोड ३७ लाख…