सरकार र मिटरब्याज पीडितबिच आज पनि वार्ता

काठमाडौँ, १९ फागुन ।  सरकार र मिटरब्याज पीडितबिच आज पनि वार्ता हुने भएको छ । सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृह मन्त्रालयका  सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ । अधिकार सम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै २३ दिन हिँडेर  काठमाडौँ आइपुगेका मिटरब्याज पीडितले विगत केही दिनयता…