काठमाडौँ, २ चैत । अर्थ मन्त्रालयले दुग्ध किसानको बक्यौता भुक्तानी दिने प्रक्रिया अघि बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले आज सचिव डा रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् । मन्त्रालयको नेतृत्व सम्हालेको केही दिनमै अर्थमन्त्री पुनले किसानलाई भुक्तानी दिने प्रक्रिया अघि बढाएका हुन् । ‘देशभरका हजारौँ किसान भुक्तानी…