काठमाडौँ, २९ फागुन । नेपालगन्जबाट स्रोत नखुलेको झण्डै एक करोड रुपैयाँ बाँके प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सोमबार नेपालगन्जबाट ९१ लाख २८ हजार सात सय रुपैयाँसहित केही व्यक्तिहरुलाई पक्राउ गरेको हो । १५ लाख ४० हजार भारु रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेकाहरूमा दुई जना बर्दियाका, पाँच जना…