काठमाडौँ, २७ मंसिर । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन । आज मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले सकारात्मक संकेत देखिएको बताएका हुन् । उनले लामो समयको प्रयासपछि अर्थतन्त्रमा सुधार देखिन थालेको बताए । बैंकको ब्याजदर घट्नु र राजस्व संकलनमा सुधार देखिनु अर्थतन्त्रमा सकारात्मक संकेतको लक्षण भएको उनको भनाई छ । उनले…