आजको सुनचाँदीको मूल्य

काठमाडौँ, ८ पौष । आज नेपाली बजारमा सुन मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज…