काठमाडौँ, ११ पौष । चालु आर्थिक वर्षको पाँच महिनामा चीन, भारत, पाकिस्तान लगायत मुलुकबाट ५६ करोड रुपैयाँ बढीको सेनिटरी प्याड आयात भएको छ । भन्सार विभागका अनुसार ५६ करोड ६३ लाख ९५ हजार रुपैयाँको ८ करोड ८१ लाख ६९ हजार ६५ पिस सेनिटरी प्याड आयात भएको हो । सरकारले भारतबाट सबैभन्दा धेरै ४३ करोड ९४…