सरकारले फिर्ता गर्‍यो चार अर्ब ५८ करोड कर

काठमाडौँ, २५ मंसिर । सरकारले  चार  अर्ब  ५८  करोड  रुपियाँ  कर फिर्ता गरेको छ । मूल्य अभिवृद्धि कर छुटको सुविधा प्राप्त गरेको कूटनीतिक निकाय, कूटनीतिज्ञ, क्रेडिट, निकासी र अर्थ मन्त्रालयले छुट प्रदान गरेका अन्तर्राष्ट्रिय संस्थालाई गत आर्थिक वर्ष २०७९/८०  को सो रकम बराबरको मुअकर फिर्ता गरिएको हो । अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागले  छुट  सुविधा…