काठमाडौँ, २२ मंसिर । भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार पक्राउ पर्नेमा ४५ वर्षीय चन्द्र घले रहेको छ । बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको हो। घलेले सुनको…