काठमाडौ २० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले एनसेल ब्रिकी प्रकरणमाथि छानविन गर्न एनसेलको सीईओलाई पत्र काट्न माग गरेका छन् ।एनसेलको शेयर खरिद ब्रिकीमा अनियमितता गरेको आंशकापछि अर्थ समितिले छलफलको लागि बोलाएको थियो । उनले अर्थ समितिमा बोल्दै समितिले एनसेलको सीईओलाई नै पत्र काटेर छलफलमा बोलाउन माग गरेका छन् ।लगानी बोर्डका सीईओ,…