घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २६ कार्तिक । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १३ हजार १५० रुपैयाँ कायम रहेको छ । त्यस्तै चाँदी आज २० रुपैयाँले…