काठमाडौँ, १६ कार्तिक । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार १५० रुपैयाँ कायम रहेको छ । त्यस्तै चाँदी तोलामा २० रुपैयाँले बढेर…