माछापुच्छ्रे बैंकका लागि प्रायोरिटी पास सुविधा 

काठमाडौँ, ९ भदौ । माछापुच्छ्रे बैंकले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ ।  प्रायोरिटी एयरपोर्ट लाउन्ज पास लिएका व्यक्तिले विश्वको जुनसुकै एयरपोर्टबाट यात्रा गर्दा बिनाझन्झट पासको प्रयोग गरेर सरल र सहज तरिकाबाट प्रायोरोटी लाउन्ज प्रिमियम सुविधा लिनसक्ने बैंकले जनाएको छ ।  यो विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो । यसअन्तर्गत कोलिन्सन…