सरकार चलाउन ऋणमाथि ऋण

काठमाडौँ, ११ भदौ । सरकारलाई चालु आर्थिक वर्षको सुरुवातमै स्रोतको अभाव भएको छ । पहिलो महिनाबाटै स्रोत (पैसा) अभाव भएपछि सरकारले ऋण उठाएको छ । साउनमा २० अर्ब रूपैयाँको विकास ऋणपत्र जारी गरेको नेपाल राष्ट्र बैंकले आइतबार थप १० अर्ब रूपैयाँको ऋणपत्र जारी गरेको छ । गत वर्ष राजस्व संकलन ऋणात्मक हुँदा स्रोतको अभाव झेलेको…