काठमाडौँ, ८ असार । आज बजारमा सुननेचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला…