काठमाडौँ, ३० असार । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि नगरसभामा पेश गरेको बजेट सर्वसम्मतले पारित भएको छ । कामपा उपप्रमुख सुनिता डङ्गोलले यही असार १० गते आगामी आवका लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट नगरसभामा प्रस्तुत गरेकी थिइन् । आज बसेको नगरसभाको पाँचौँ बैठकमा कामपा प्रमुख बालेन्द्र…