काठमाडौँ, ११ फागुन । सरकारले राष्ट्रिय दुग्ध विकास नीति २०७८ विपरीत दूधको मूल्य बढाउन लागेको छ । दूधको मूल्य वृद्धि भएको वर्षदिन मात्र भएको छ । दुग्ध नीतिमा वार्षिक मूल्य वृद्धि एवं उत्पादन लागतका आधारमा दूधको मूल्य हरेक दुई वर्षमा दुग्ध विकास बोर्डको अध्ययन प्रतिवेदनका आधारमा पुनरावलोकन गर्ने व्यवस्था छ । गत पुस १६ गते…