घट्यो स्वास्थ्य मन्त्रालयको बजेट सिलिङ

काठमाडौं, १७ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालु आर्थिक वर्षभन्दा बजेटको सिलिङ कम पाएको छ । मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८०/८१ का लागि जम्मा ४१ अर्ब ४५ करोड ७१ लाख बजेटको सिलिङ तोकिएको हो ।राष्ट्रिय योजना आयोगले हाल स्वास्थ्य मन्त्रालयका लागि तोकिएको बजेटको सिलिङ चालू आवभन्दा करिब २८ अर्ब कम हो । बजेट सिलिङ…