दोहोरो अंकले घट्यो शेयर बजार

जेष्ठ २४, काठमाडौं । शेयर सम्बन्धी कारोवारका क्रममा बुधबार बढेको शेयर बजार आज भने २५.६८ अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक दोहोरो अंकले घटेर एक हजार २५७.०७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४७ बिन्दुले घटेको छ । आज कूल १६६ कम्पनीको १४ लाख…