आजको सुनचाँदीको मूल्य

काठमाडौँ, १३ माघ । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ५३ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै १३…