आज सुन तोलाको  ४०० रुपैयाँले बढ्यो

 असार २०,काठमाडौं ।  बुधबार सुन तोलामा ४०० रुपैयाँले बढेर ५७ हजार ६ सय रुपैयाँ पुगेको सुन चाँदी व्यवसायी महासंघले जनाएको           छ । मंगलबार ५७ हजार २ सय रुपैयाँ थियो । तेजावी सुन प्रतितोला ५७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ  ।