बिहीबार रियाल, दिर्हाम र कोरियन वनको मूल्य उस्तै

साउन ३१, काठमाडौं ।  आज र हिजो बुधबार  साउदी र कतारी रियालको मूल्य उस्तै रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रिदर २९ रुपैयाँ ९० पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रिदर ३० रुपैयाँ ८०…