वीरगञ्ज भन्सारमा एक सय एक प्रतिशत राजश्व असुली

वीरगञ्ज, ४ साउन । वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७३/७४ मा १०१ प्रतिशत राजश्व असुली गरेको छ । गत आवमा रु एक खर्ब सात अर्ब ११ करोड ३१ लाख ६३ हजार राजश्व संकलनको लक्ष्य राखेकामा रु एक खर्ब आठ अर्ब १० करोड ७७ लाख ८७ हजार राजश्व उठाउन सफल भएको छ । कार्यालयले मुख्य रुपमा…