महराद्वारा माछा दाना उद्योगको शिलान्यास

चितवन २६ असार । उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आज चितवनको रत्ननगरमा निर्माण गर्न लागिएको सामुदायिक माछा दाना उद्योगको शिलान्यास गर्नुभएको छ । रत्ननगर नगरपालिका–१६ स्थित रायमाझी टोलमा स्थापना गर्न लागिएको उक्त उद्योगको बारेमा उनले जानकारी लिएका थिए । चितवन सामुदायिक माछा दाना उद्योग प्रालिका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले सरकारको ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रमअन्तर्गत नेपालकै…