आयल निगमको निर्णय जनताको ढाड सेक्ने

काठमाडौं, २८ फागुन, । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ । निगमले शुक्रबार राति १२ बजेपछि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य २५ रुपैयाँ बढाएको हो । अन्र्तराष्ट्रिय बजारलाई अघि सार्दै निगमले ग्यासमा मूल्य बृद्धि गरेको भए पनि निगम व्यवस्थापनको अतिरिक्त कमाउने योजनाका साथ यस्तो निर्णय गरेको हो । यो वा त्यो…