काठमाडौँ, १७ पौष । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँमा बढेर प्रतितोला १ लाख १७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १२ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५ सय रुपैयाँमा बढेर प्रतितोला १४ सय…