बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १९ पौष । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख २१ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १४ सय १०…