आजको सुनचाँदीको मूल्य

काठमाडौँ, १९ असार । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजारमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १२…