काठमाडौँ, २३ असार । पुँजी बजार सूचक नेप्से आज ओरालो लागेको छ । आज १६.६० अंकले घटेसँगै सूचक २०२७.३२ विन्दुमा पुगेको छ । आज एक अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज दुई सय २९ कम्पनीको ४७ लाख ११ हजारभन्दा धेरै कित्ता सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै…