काठमाडौँ उपत्यकाबाट ३४ लाख बराबरको धनमाल चोरी

काठमाडौँ, १९ पौष । काठमाडौँ उपत्यका करिब ३४ लाख ७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । काठमाडौँको चन्द्रागिरी र तारकेश्वर नगरपालिकाका तीन स्थान, महानगरपालिकाको ईनार चोक र कैलालीको धनगढीमा शृङ्खलाबद्ध चोरीका घटना भएका हुन् । चन्द्रागिरी नगरपालिका–१४ बाईछापमा डेरा गरी बस्ने ३४ वर्षीया काजल बोगटीको कोठाबाट सबैभन्दा ठूलो रकम बराबरको धनमाल चोरी भएको…