लगानी सम्मेलनको ‘सोकेस’ मा १४८ परियोजना राखिदिन सरकारलाई प्रस्ताव

काठमाडौँ, ११ वैशाख । आगामी साता हुने लगानी सम्मेलनमा संघ, प्रदेश, स्थानीय तह र निजी क्षेत्रका गरी ९ खर्ब रुपैयाँ बराबरका १ सय ४८ परियोजना सोकेसमा राखिदिन भन्दै सरकारसमक्ष प्रस्ताव परेको छ । यसमध्ये निजी क्षेत्रका ३१ परियोजना छन् भने तीन तहका सरकार सम्मिलित परियोजना ११७ वटा रहेको लगानी बोर्डले जनाएको छ ।  आशयपत्र माग गरिने २०, मार्केटिङ साउन्डिङका…