समस्याग्रस्त सहकारीमा साढे ३८ अर्बको मागदाबी, पौने चार अर्ब फिर्ता

काठमाडौँ, २३ असार । समस्याग्रस्त घोषित सहकारीमध्ये १९ संस्थाका ६१ हजार ९४ बचतकर्ताले करिब ३८ अर्ब ४२ करोड ९६ लाख रुपैयाँ बचत फिर्ताको मागदाबी गरेकामा हालसम्म ५ हजार जनाको ३ अर्ब ४१ करोड रुपैयाँ बचत मात्र फिर्ता भएको छ । यसमध्ये स्थापनादेखि आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म ८३ करोड ६५ लाख २० हजार वितरण भएकामा गएको…