ज्योति लाईफ इन्स्योरेन्सको प्रादेशिक कार्यालय धनगढीमा समुद्घाटन

काठमाडौँ, २७  माघ । देशको विभिन्न स्थानमा आफ्नो ११७ वटा शाखा विस्तार गर्न सफल ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो प्रादेशिक कार्यालय धनगढी, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईंद्वारा समुद्घाटन सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अध्यक्ष चापागाँईंले बीमाको बारेमा नागरिकलाई जनचेतना बढाउन स्थानिय तहमा अन्तरक्रिया गरी घुम्ती बीमा सेवा सञ्चालन गरी बीमाको प्रभावकारीता बढाउन बीमा समिति…