काठमाडौँ, २१ माघ । नेपाल राष्ट्र बैंकले थप ३ वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कर्जा श्रोत परिचालन अनुपात (सीसीडी रेसियो) नपुर्याएको भन्दै सिभिल बैंक र सेन्चुरी कमर्सियल बैंकलाई कारवाही गरेको हो । यि दुई बैंकले तोकिए अनुसार सीसीडी रेसियो कायम नगरेको भन्दै कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले दिएको…