एनआईसी बैंकका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा विशेष छुट

काठमाडौँ, १५ माघ । एन आई सी एशिया बैंक लिमिटेड र सामसुङ मोबाइल बीच एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई S10/S10+ तथा Note10/10+ को खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार आफ्नो बैंकका ग्राहक महानुभावहरुले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवा बैंकको आफ्नै POS  र QR मा प्रयोग गरि…