काठमाडौँ, २६ मंसिर । प्रहरीले नेपालका विभिन्न बैंकको १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ जोखिममा रहेको बताएको छ । विदेशी ठगले उक्त रकमको कारोबार गरेको हुनसक्ने आशंकमा प्रहरीले छानबिन गरिरहेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो । बैंक ठगीको आरोपमा प्रहरीले पक्राउ गरेका तीन जाना नेपालीलाई बुधबार…