प्याजको भाउ घट्यो

काठमाडौँ, २२ असार । आज बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज प्याजको भाउ घटेको हो । आज कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४४ देखि अधिकतम ४६ रुपैयाँमा कारोबार भइरहेको छ । शनिबार प्रतिकिलो न्यूनतम ४५ देखि अधिकतम ४६ रुपैयाँमा कारोबार  भएको प्याज शुक्रबार प्रतिकिलो…