अर्थमन्त्रीद्वारा भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्ने मलेसियन लगानीकर्तालाई आग्रह

काठमाडौँ, २० असार । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् ।  नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई अर्थमन्त्री पौडेलले नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै थप लगानी गर्न अनुरोध गरे । उनले भने, ‘निजी क्षेत्रबाट…