घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ११ असार । आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको नेपाल…