एनआईसी एशिया बैकद्वारा नया शाखा विस्तार

काठमाडौँ, ४ असार । एनआई सी एशिया बैंकले रुपन्देही जिल्लाको सियारी गाउपालिका वडा नं. ३ मा सियारीमा शाखा विस्तार गरेको छ । उक्त विस्तार गरिएको शाखाको उद्घाटन भने सोही गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले गरेका छन । बैंकले मुलुकभर २८४ शाखा कार्यालयहरु, २९५ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३२ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग…